Home / Nepal / कांग्रेसका सभापति शेरबहादुर देउवा सबार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेसका सभापति शेरबहादुर देउवा सबार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबार हेलिकोप्टर मौसम खराबीका कारण गोरखामा आकस्मिक अवतरण गरिएको छ।

पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको स्थानीय तह समन्वय विभाग प्रमुख अर्जुन जोशीले जानकारी दिए।

देउवा काठमाडौंबाट पर्वत सहिद हरिदत्त तिवारीको स्मृतिसभामा जान त्यसतर्फ प्रस्थान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *