Home / Society / वीरगन्जमा थप ४३ जनामा देखियो कोराना, देखिनेमा नेपाली सेनाका कर्मचारी बढी

वीरगन्जमा थप ४३ जनामा देखियो कोराना, देखिनेमा नेपाली सेनाका कर्मचारी बढी

काठमाडौं । वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएका अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनले गएराति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

कोरोना देखिनेमा बढी नेपाली सेनाका कर्मचारी बढी देखिएका भने संक्रमितको उमेर हेर्दा २० देखि ४० वर्ष उमेर समूहका बढी छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *