Home / Politics / काठमाडौंमा सरकारविरुद्ध विशाल प्रदर्शन (तस्बिर सहित)

काठमाडौंमा सरकारविरुद्ध विशाल प्रदर्शन (तस्बिर सहित)

काठमाडौं । सरकारका कामकारवाहीको विरोधमा बालुवाटार र नक्साल क्षेत्रमा विशाल प्रदर्शन भएको छ । काठमाडौंमा सरकारविरुद्ध केही दिन देखि सुरु प्रदर्शनले निरन्तरता पाएको हो ।

प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।


सडकमा सरकारको कार्यशैलीविरुद्ध चर्का नारावाजी भइरहेका बेलामा प्रहरीले हस्तक्षेप गरेको छ ।

बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका केही तस्बिरहरु ।

https://youtu.be/5pCjP8II4MA

Leave a Reply

Your email address will not be published. Required fields are marked *