Home / Nepal / News / काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका १८२ संक्रमित थपिए

काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका १८२ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका १८२ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले काठमाडौं उपत्यकामा १८२ संक्रमित थपिएको जानकारी दिए । 

उनका अनुसार काठमाडौंमा १४२ ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण देखिएको हो । 

डा. गौतमका अनुसार काठमाडौंमा ५८ महिला र ८४ पुरुष, ललितपुरमा १३ महिला र १२ पुरुष र भक्तपुरमा ५ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *