Home / Nepal / News / काठमाडौ उपत्यकामा दुई कोरोना संक्रमित महिलाको निधन

काठमाडौ उपत्यकामा दुई कोरोना संक्रमित महिलाको निधन

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी र भक्तपुरकी दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन ।
दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंकी महिलाको शुक्रबार राति र भक्तपुरकी महिलाको शनिबार बिहान मृत्यु भएको हो। काठमाडौंकी महिला साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *