Home / Nepal / कालिकोटमा पहिरो जाँदा ६ जना बेपत्ता

कालिकोटमा पहिरो जाँदा ६ जना बेपत्ता

काठमाडौं । कालिकोटको महाबैमा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन् । गएराति गएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जना बेपत्ता भएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलका अनुसार  घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जना बेपत्ता छन् । उनीहरु सबै तिजको रमाइलो गर्न त्यहाँ जम्मा भएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *