Home / World News / जापानको ओसाका सहरमा कोरोना राहत रकम २ पटक पठाइए पछि मेयरले मागे माफी

जापानको ओसाका सहरमा कोरोना राहत रकम २ पटक पठाइए पछि मेयरले मागे माफी

ओसाका । जापान सरकारले कोरोना भाइरस बाट उत्पन्न आर्थिक समस्याका लागि जनतालाइ उपलब्ध गराइरहेको जनही १ लाख येन ओसाकाको नेयागावा शहरमा भने २ पटक पठाइएको छ।

त्यस घटनालाइ लिएर मेयरले दुई पटक पैसा पठाएर तपाईहरुलाई दुख दिएको भन्दै माफी मागेका छन।


त्यहाँ बसोबास गर्नेमध्ये ९ सय ९ ३ घरमा १ लाख येन पठाई सक्दा पनि डाटाबेसमा कुनै पनि तथ्यांक नरहे पछि उनिहरुलाइ पुन रकम पठाइएको बुझिएको छ।

सो घटनाप्रति नेयागावा शहरका मेयर केइसुके हिरोसेले विहिबार पत्रकार सम्मेलन गरि माफी समेत मागेका छन् ।

प्राविधिक गल्तीका कारण पठाइएको दुई २१ करोड ९ ६ लाख फिर्ता गर्नको लागि अनुरोध समेत गरेका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *