Home / Nepal / News / पछिल्लो २४ घन्टामा नेपालमा ७४३ जनामा कोरोना पुष्टी थप ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ७४३ जनामा कोरोना पुष्टी थप ८ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा ७४३ जनामा कोरोना पुष्टी भएको छ। यसै गरि नेपालमा ३२ हजार ६ सय ७८ जना संक्रमीत मध्धे १ सय ५७ जनाले ज्यान गुमाएका छ्न।

यसै गरि १८ हजार ८ सय ६ जना घर फर्किएका छन भने १३ हजार ७ सय १५ जनाको उपचार भइरहेको जनाइएको छ।

हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ५२ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ३८लाख १ हजार ६ सय ९३ रहेको छ।


हाल सम्म १ करोड ६३ लाख ४८ हजार ८ सय ९७ जना निको भएर घर फर्किसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *