Home / Nepal / News / अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : अमेरिकामा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४९ लाख ७२ हजार ३५६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *