बिगत २४ घन्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। पछिल्लो २४ घन्टामा १० जनाले कोरोना महामारीको कारण ज्यान गुमाएका छ्न।
हाल सम्म ज्यान गुमाउनेको सङ्ख्या ४११ पुगेको छ भने पछिल्लो २४ घन्टामा कोरोना जितेर घर फर्कनेको संख्या ९६६ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।






