Home / Nepal / News / पछिल्लो २४ घन्टामा देशभरीमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु कुल मृतकको संख्या ४७७ पुग्यो

पछिल्लो २४ घन्टामा देशभरीमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु कुल मृतकको संख्या ४७७ पुग्यो

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँकी ५० वर्षीया १ महिला सहित २ पुरुष रहेका छन भने ललितपुरमा २ पुरुष बर्दियामा २ पुरुष बारामा १ पुरुष , वर्षीय पुरुष , रुपन्देहीका १ पुरुष र अछामका १ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सहित हाल सम्म कोरोनाबाट मृत्युहुनेको संख्या ४७७ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *