Home / Nepal / News / पोखरामा प्रधानमन्त्री ओलीको पुत्लादहन र ढुंगा हानाहान

पोखरामा प्रधानमन्त्री ओलीको पुत्लादहन र ढुंगा हानाहान

पोखरा : संसद विघटनविरुद्ध पोखरामा तेस्रो दिन पनि प्रदर्शन सुरु भएको छ। विरोधमा उत्रिएकाहरुले प्रधानमन्त्री ओलीको पुत्लादहन गरेका छन्।

मंगलबार बिहान पृथ्वीनारायण क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको हो। पुत्लादहनपछि क्याम्पस परिसरमा ढुंगा हानाहानसमेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *