Home / Sports / तेस्रो तथा अन्तिम टि-ट्वान्टी खेलमा घरेलुु टिम अस्ट्रेलिया बिजयी-

तेस्रो तथा अन्तिम टि-ट्वान्टी खेलमा घरेलुु टिम अस्ट्रेलिया बिजयी-

काठमाडौं ।-घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि–ट्वान्टीमा खेलमा १२ रनको जित निकालेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएका थिए। १८६ रनको योगफल पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन बनायो।

यसअघिको दुई सिरिजमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको भारत तेस्रो खेलमा भने पराजित हुन पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *