Home / Society / गुल्मीमा जिप दुर्घटना चारजनाको मृत्यु, तीनजना घाइते

गुल्मीमा जिप दुर्घटना चारजनाको मृत्यु, तीनजना घाइते

काठमाडौं: गुल्मिको कृष्णसारबाट तम्घास जाँदै गएको जिप इस्माको हुल भन्ने स्थानमा दुर्घटना भएको छ।

लु १ ज ११६६ नम्बरको जिप दुर्घटनमा परी चारजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

दुर्घटनाको कारण खोजी भइरहेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *