Home / Nepal / News / काठमाडौंको न्यूरोडमा भीषण आगलागी

काठमाडौंको न्यूरोडमा भीषण आगलागी

काठमाडौं । न्यूरोड प्यूखाको एनआईबिएल बैंक नजिकै आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगलागी भएको हो ।

आगलागी काठमाडौं महानगरको दमकल,स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आईसकेको छ ।

आगलागीबाट भएको क्षतीको विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *