Home / Politics / आफ्ना सांसद खिमविक्रम शाहीको स्थीती सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको सरकारसँग माग

आफ्ना सांसद खिमविक्रम शाहीको स्थीती सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको सरकारसँग माग

पोखरा: आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै राष्ट्रिय जनमोर्चाले उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ ।

बुधवार गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएका थिए।

पोखराको चरक अस्पतालमा भर्ना भएका उनलाइ राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता तथा प्रदेशका सांसदहरु जाँदा पनि भेट गर्न दिइएको छैन।

राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै
उहाँलाई एक प्रकारको बन्दीका रुपमा राखीएको र त्यसको कारण र उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गरीएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *