अमेरिकाका २५ सहरमा कर्फ्यु, प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु, दर्जनौं नियन्त्रणमा

न्युयोर्क । अमेरिकाका १६ राज्यका २५ सहरमा आन्दोलन हिंसात्मक बन्दै गएपछि कर्फ्यु जारी गरिएको छ । ४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मिनेसोटा राज्यको मिनियापोलिसमा रहेको प्रहरी चौकीमा निधन भएपछि त्यसको विरोधमा अमेरिकामा प्रदर्शन भइरहेको छ । फ्लोइडलाई गत सोमबार प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेर पक्राउ गर्दै गरेको भिडियो सामाजिक सञ्‍जालमार्फत् सार्वजनिक भएपछि विरोध प्रदर्शन … Continue reading अमेरिकाका २५ सहरमा कर्फ्यु, प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु, दर्जनौं नियन्त्रणमा