Home / World News / विश्वभर संक्रमितको संख्या २ करोड ५१ लाख नाघ्यो

विश्वभर संक्रमितको संख्या २ करोड ५१ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमणको क्रम रोकिएको छैन । संक्रमितको संख्या बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ५१ लाख नाघेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ४४ हजार ३१२ को मृत्यु भइसकेको छ ।  

Tagged: