Home / Nepal / विभिन्न देशबाट आएका ६२ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

विभिन्न देशबाट आएका ६२ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

काठमाडौं । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ ।

जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । 

कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएको हुन् । शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *