Home / Nepal / News / नेपालमा थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७Newsनेपालमा थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७May 22, 2020 काठमाडौं । नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । Share this ArticleTagged:CoronaPrevious Articleनियमित च्याउ खाएमा कुपोषण लाग्नबाट बच्न सकिन्छ : सापकोटाNext Articleनयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने मन्त्री परिषद्कको निर्णयnewsdoko Related Posts संस्कार शिक्षालय स्कूलल ... April 8, 2023 March 16, 2023 August 4, 2022 Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *CommentName * Email * Website Save my name, email, and website in this browser for the next time I comment.