Home / Nepal / News / आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं । आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *