Home / Nepal / News / नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । संक्रमितको संख्या ५८४ पुगेको छ । 

कोरोना संक्रमण देखिनेमा कोरोना निको हुनेको संख्या ७० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *