Home / Nepal / News / रौतहटमा थप १० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या नेपालमा २९१ पुग्यो

रौतहटमा थप १० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या नेपालमा २९१ पुग्यो

काठमाडौं । रौतहटमा थप १० जनालाई कोरोना संक्रमण देखिएको छ ।

रौतहट फरहदवा–९  निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

उनका अनुसार कोरोना संक्रमितको संख्या नेपालमा २९१ जना पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *