Home / World News / भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघ्यो

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

२४ लाख ६१ हजार १९० जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७ संक्रमितको मृत्यु भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *