Home / World News / अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार जनामा कोरोना संक्रमण पुष्टि

अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको यो संख्या निकै धेरै हो । 

संक्रमितको यो आंकडाले लकडाउनमा पूर्ण छुट दिने तयारीमा रहेका केही प्रान्त पछि हटेका बीबीसीले जनाएको छ । 

अमेरिकाका स्वास्थ्य विशेषज्ञहरुले मास्क पहिरिन आग्रह गरेका छन् । 

ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा अमेरिकाकै हाराहारीमा संक्रमित थपिएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *