Home / World News / कोरोनाका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५७२ जनाको मृत्यु

कोरोनाका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५७२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५७२ जनाको मृत्यु भएको छ ।  

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ५ हजार ४९ जनाले ज्यान गुमाउँदा अमेरिकामा सबैभन्दा धरै १ हजार ५७२ को मृत्यु भएको हो । 

हालसम्म अमेरिकामा ८८ हजार ४८४ कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । विश्वभरमा ३ लाख ८ हजार १३१ कोरोना संक्रमितको ज्यान गइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *