Home / Nepal / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । 

मंगलबार र बुधबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 

पछिल्लो २४ घण्टामा एक हजार २४६ कोरोना संक्रमित थपिएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *