काठमाडौं: पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ४१ जनामा कोरोना पुष्टी भएको छं भने ९ जनाको मृत्यु भएको छ।
यसै गरि नेपालमा ४५ हजार २ सय ७७ जना संक्रमीत मध्धे २ सय ८० जनाले ज्यान गुमाएका छ्न।
यस्तै घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना र १७ हजार ८ सय ७० जनाको उपचार भइरहेको जनाइएको छ।
हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ८२ हजार ९ सय ५९ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ७० लाख ४९ हजार ४ सय ४९ रहेको छ।
हाल सम्म १ करोड ९१ लाख ३९ हजार २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






