Home / Society / काठमाडौंमा एकाबिहानै ग्यास बिष्फोट, एक महिला घाईते

काठमाडौंमा एकाबिहानै ग्यास बिष्फोट, एक महिला घाईते

काठमाडौं। कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै ग्यास लिक भएर बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ । । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

खाना पकाउने ग्यास लिक भएर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *