Home / Nepal / News / भारतबाट आएका नेपाली मजदुरहरु बोकेको गाडी सल्यानमा दुर्घटना, ११ जनाको मृत्यु

भारतबाट आएका नेपाली मजदुरहरु बोकेको गाडी सल्यानमा दुर्घटना, ११ जनाको मृत्यु

बाँके। बाँकेबाट सल्यान जान लागेको एउटा बस राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा  दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर सल्यान जान लागेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो  ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *