Home / Nepal / मोरङ बूढीगंगाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

मोरङ बूढीगंगाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

विराटनगर । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचाररत मोरङका एकजना संक्रमितको मृत्यु भएको  । 

प्रतिष्ठानका अनुसार बूढीगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनी एक सातादेखि प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए । उनमा श्वासप्रश्वासको समस्या देखिएपछि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

कोरोनासँग मिल्दो लक्ष्यण देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । कोरोनाबाट मोरङमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *