Home / Nepal / झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब २ करोड बजेट विनियोजन

झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब २ करोड बजेट विनियोजन

काठमाडौँ । संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २२०० झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब २ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *