कोरोनाको शव व्यवस्थापनको क्रममा वीरगन्जमा स्थानीय र प्रहरीबीच झडप, ६ राउन्ड हवाई फाईरिङ
July 31, 2020
वीरगन्ज । कोरोनाको शव व्यवस्थापनको क्रममा बिरगन्ंजमा स्थानीय र प्रहरीबीच झडप भएको छ । महानगरको वडा न. ३१ मिलन चोकमा स्थानीय र प्रहरीको झडप ६ राउन्ड हवाई फाईरिङ गरिएको थियो ।