बलिउड नायक अमिताभ बच्चन र अभिषक दुबै जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।
अमिताभले ट्विट गर्दै आफुलाइ कोरोना पोजिटिभ भएको भनेर पुष्टि गरेका छन। नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।
उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले वचन परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको र सम्पुर्ण सुभचिन्तकलाई धैर्य धारण गर्न अनुरोध गरेका छन।






