Home / Nepal / News / दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना

दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना

काठमाडौँ । दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ ।


दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ ।

पछिल्लो विवरण अनुसार एक पाइलट र दुई जनाको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *