Home / Politics / आज बस्ने सर्वदलीय बैठक अघि मन्त्रीपरिषदको बैठक बस्दै

आज बस्ने सर्वदलीय बैठक अघि मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं- मन्त्रिपरिषद् बैठक अहिले बालुवाटार जारी छ। बैठक साेमबार नै बस्ने तय भए पनि मंगलबार बिहान बसेकाे हाे । बैठक नियमित भएकाे बताइएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठक पनि डाकेका छन्। ११ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बाेलाइएकाे छ।

सर्वदलीय बैठकमा राजावादीहरुकाे आन्दोलनका विषयमा छलफल हुने बताइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *