Home / Nepal / गए राती भएको सवारी दुर्घटनामा २७ वर्षीय युबकको मृत्यु

गए राती भएको सवारी दुर्घटनामा २७ वर्षीय युबकको मृत्यु

काठमाडौं : बुधवार राती भक्तपुरमा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु चौलाखर्क ३ घर भएका २७ वर्षीय रमेश कुमार बस्नेत रहेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुधवार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा कोटेश्वरतिरबाट जाँदै गरेको बा ७७ प ५६०५ नम्बर को मोटरसाईकल दुर्घटना भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *