Home / Society / सिराहाको गोलबजारमा १७ बर्षिय किशोर उखुबारीमा मृत फेला

सिराहाको गोलबजारमा १७ बर्षिय किशोर उखुबारीमा मृत फेला

गोलबजार: सिराहा जिल्लाको गोलबजार नगरपालिका-६ दोहटियामा एक जना मृत फेला परेका छन।

मृत्यु हुनेमा गोलबजार नगरपालिका -१२ बेतौना हरिपुरका आनन्द सिंह रहेको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ।

उखुबारीमा शव फेला परेको ति १७ वर्षीय किशोरको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *