Home / Nepal / उपत्यकामा ४२९ जनामा सहित देशभर थप १२२१ जनामा कोरोना पुष्टि

उपत्यकामा ४२९ जनामा सहित देशभर थप १२२१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा सहित देशभरमा १२२१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो।

देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *