कैलाली । कैलालीमा चारजना जुवाडे पक्राउ परेका छन् ।
धनगढी उपमहानरगपालिका ३, बडराबाट तास खेलिरहेको अवस्थामा ३८ वर्षीय सम्राट सिंहसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर ।






