Home / Nepal / News / पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २२४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २२४ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  नोभेल कोरोना भाइरसका २२४ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिएका हुन् । 

उनका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र १४ भक्तपुरमा संक्रमित थपिएका हुन् । 

आइतबार काठमाडौंमा १६६ संक्रमित थपिएका थिए । जसमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ संक्रमित थपिएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *