Home / World News / पछिल्लो २४ घन्टामा देशभरीमा ८१८ जनामा कोरोना पुष्टी

पछिल्लो २४ घन्टामा देशभरीमा ८१८ जनामा कोरोना पुष्टी

काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा ८१८ जनामा कोरोना पुष्टी भएको छ। यसै गरि नेपालमा ३१ हजार ९ सय ३५ जना संक्रमीत मध्धे १ सय ४९ जनाले ज्यान गुमाएका छ्न।

यस्तै गरेर १८ हजार ६ सय ३१ जना घर फर्किएका छन भने १३ हजार १ सय ५५जनाको उपचार भइरहेको जनाइएको छ।

हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख १२ हजार १ सय ६१ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ३५ लाख ७६ हजार ६ सय ५५ रहेको छ।


हाल सम्म १ करोड ६० लाख ७२ हजार ५ सय २९ जना निको भएर घर फर्किसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *