Home / Society / पहिरोले अबरुद्ध मुग्लिन नारायणघाट खण्ड संचालनमा

पहिरोले अबरुद्ध मुग्लिन नारायणघाट खण्ड संचालनमा

चितवन: सुक्खा पहिरो खसेपछि अवरुद्ध  नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो।

इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 


पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन्।  रासस 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *