Home / Nepal / News / काठमाडौंमा एक महिला सहित कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौंमा एक महिला सहित कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक-एक जना रहेका छन् । 

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *