Home / World News / विश्व भरिमा कोरोनाको संक्रमीतको संख्या २ करोड २ लाख ४६ हजार

विश्व भरिमा कोरोनाको संक्रमीतको संख्या २ करोड २ लाख ४६ हजार

काठमाडौं: हालसम्म विश्व भरिमा २ करोड २ लाख ४६ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण भएको छ , यसमध्ये १ करोड ३० लाख ६६ हजार ८ सय ३६ जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ८ सय १२ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ जहाँ १ लाख ६६ हजार १ सय ९ जनाको ज्यान गएको छ।

भने दोस्रो ब्राजिलमा १ लाख १ हजार १सय ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा २३हजार ३ सय १० जना संक्रमीत मध्धे ७९ जनाले ज्यान गुमाएका छ्न भने १६ हजार ४ सय ९३ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *