सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराएका हुन उनी समाजबादी पार्टीका साम्सद हुन।
पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको तर स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको आफ्नै घरमा आइसोलेसनमा बसिरहेको
भन्दै सामाजिक संजाल फेसबुकबाट जानकारी गराएका हुन।
उनी पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सभासद हुन






