Home / Politics / चिनियाँ राजदूत यान्छी र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

चिनियाँ राजदूत यान्छी र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

पौडेलनिवास बोहोराटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार दूतावासले काठमाडौंमा आयोजना गर्न लागेको एक कार्यक्रमका लागि निमन्त्रण दिन यान्छी बोहोराटार पुगेकी हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *