Home / World News / कोरोनाको कारण वाल्ट डिज्नेद्वारा ‘अवतार’ र ‘स्टार वार’ को रिलिज स्थगित

कोरोनाको कारण वाल्ट डिज्नेद्वारा ‘अवतार’ र ‘स्टार वार’ को रिलिज स्थगित

काठमाडौं । अमेरिकी फिल्म निर्माण कम्पनी वाल्ट डिज्नेले  कोरोना महामारीको कारण आफ्ना चलचित्र तत्काल रिलिज स्थगित गरेको छ ।

‘अवतार’ र ‘स्टार वार’ कम्तिमा एक वर्षको लागि सुरक्षित गरिएको डिज्नेले बताएको बीबीसीले जनाएको छ ।

‘मुलान’को रिलीज पूर्ण रूपमा रद्द गरिसकिएको छ । ‘मुलान’ अगस्टको अन्त्यमा रिलिज हुने तयारीमा थियो ।

अब ‘अवतार’को सिक्वेल २०२२ डिसेम्बरमा र ‘स्टार वार’ डिसेम्बर २०२३ सम्ममा सिनेमा घरहरूमा रिलिज हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *