Home / Nepal / नवगायक अर्जुन कटवालको अर्को कभर गीत सार्वजनिक, आलोक गौतमको फिचरिङ

नवगायक अर्जुन कटवालको अर्को कभर गीत सार्वजनिक, आलोक गौतमको फिचरिङ

काठमाडौं । नयाँ पुस्ताका श्रोतामा लोकप्रिय गायक टुन्नाबेल थापाका गीतहरुको लोकप्रियता दिनानुदिन बढन थालेको छ । उनका गीतको युटयुबमा लाखौं भ्युज मात्र छैनन सयौंले कभर गीत पनि तयार गरेकाछन ।


पछिल्लो समय नव गायक अर्जुन कटवालले गायक थापाको लोकप्रिय गीत बुझनेलाई गीतको रिमेक भर्जन तयार गरेका छन ।


उनको सो गीत भिडियो सेयरिङ साइट युटयुब मार्फत सार्वजनिक भएको छ ।

गीतमा आलोक गौतमले फिचरिङ गरेकाछन ।

गायक कटवालकै संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्माण सुजन श्रेष्ठ तथा ब्रदर्श स्टुडियोले गरेको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *