Home / Nepal / News / नेपालमा कुल कोरोना संक्रमितको ६०.७ प्रतिशत निको भए

नेपालमा कुल कोरोना संक्रमितको ६०.७ प्रतिशत निको भए

काठमाडौ । पछिल्लो चौबिस घण्टामा एक हजार ७०५ जना कोरोना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोरोना निको हुनेको संख्या कुल १० हजार २९४ पुगेको बताए ।

उनले कोरोना निको हुनेको कुल संक्रमितको ६०.७ प्रतिशत रहेको बताए । आइतबार १४७ जना कोरोना निको भएका थिए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *